Category अर्थ

महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई परिसंघको स्वागत

काठमाडौँ । नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरुलाई बधाई एवं स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रुपमा…

चुनावको मिति नजिकिदै जादा ग्यास अभावले उपभोक्तालाई पीर

आउदो फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै जाँदा केही दिनयता काठमाडौं उपत्यका लगायतका स्थानमा खाना पकाउने ग्यास अभाव हुँदा उपभ‍ोक्तालाई पीर परेको छ । ग्यास डिपो तथा पसलमा पर्याप्त मात्रामा खाना पकाउने ग्यास ग्यास उद्योगबाट आवश्यकता आपूर्ति…

शनिबार स्वदेशी उत्पादन प्रवर्द्धनका लागि बृहत स्वदेशी बजार -२०२५ आयोजना हुने

नेपाल उद्योग परिसंघ (CNI) र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल -स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्दैछ।आगामी डिसेम्बर १३, २०२५ (२७ मंसिर २०८२) शनिबार अन्तर्राष्ट्रिय क्लब सानेपा, ललितपुरमा सञ्चालन हुने…

प्रभु बैंकका सीईओ अशोक शेरचनसँगै गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान व्यु्रो (CIB)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचनलाई गलत कार्य गरि प्रभु बैंकलाई हानी नोक्सानी पु-याएक‍ो अभिय‍ोगमा नियन्त्रणमा लिएसँगै उनलाई सो गलत काम गर्न सघाएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरि अनुसन्धान…

स्काउटको जग्गामा खड्काल्याण्डले बनाएको अबैध संरचनामा काठमाडौं महानगरले चलायो डोजर

पूर्व उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको खड्काल्याणेडले कब्जा गरी अबैध रुपमा कब्जा गरी निर्माण गरेको संरचना काठमाडौं महानगरपालिकाले आज विहानै ड‍ोजर चलाएको छ । वर्षौदेखि खड्काल्याण्डले दादागिरी गरेर स्काउटको जग्गा कब्जा गर्दै आएको छ । खड्काल्याण्डले सम्झौता गरेदेखि…

हितेन्द्र फेरि हटाइए : सिलवाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणक‍ा कार्यकारी निर्देशक ई. हितेन्द्रदेव शाक्यलाई नेपाल विद्यत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियक्त गरेको जनाएको छ । शाक्यलाई हटाएसँगै रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा सोही…

सुन चाँदी लगायतका गरगहनाको विलासिता शुल्क उपभोक्ताले तिर्ने

सरकारले सुन चाँदी लगायतका गरगहनाको विलासिता शुल्क एक तहमा उपभोक्ताबाट लिने जनाइएको छ । गरगहना फिर्ता गर्दा भने यस्त‍‍ो शुल्क नलाग्ने बताइएको छ ।

सीएनआई र सुदूरपश्चिम सरकारबीच छलफलः लगानी गर्न आवश्यक पूर्वाधार बनाइदिने मुख्यमन्त्री शाहको प्रतिबद्धता

नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच प्रदेशले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन केन्द्रित छलफल भएको छ । नेपाल उद्योग परिसंघको सचिवालयमा आज भएको छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशमा…

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन : सभापति एवं उपसभापतिको मनोनयन

नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल र फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ…

नेपाल हस्तकला महासंघद्वारा सीआईपी (CIP) सम्मान प्राप्त गरेका उद्योगी व्यवसायीलाई बधाई ज्ञापन

नेपाल हस्तकला महासंघले महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP) सम्मानबाट सुशोभित प्रतिनिधिमूलक छाता महासंघका अध्यक्षहरु, बस्तुगत संघका अध्यक्षहरू र उद्योगी व्यवसायीहरूलाई बधाई ज्ञापन गरेको छ । २०८२ श्रावण ९ गते काठमाडौँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता र नेपाल…