घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर,झापाको फर्म अभिलेखीकरण गर्ने सम्बन्धी सूचना



हेटौंडा/ नेपाल घरेलु तथा साना उधोग महासंघ, बाग्मती प्रदेशको दोस्रो अधिवेशन यही मंसीर १ गते हेटौंडामा सम्पन्न भयो । सो अधिवेशनले उक्त संघको ३ वर्षे कार्यकिलका लागि ताराप्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । त्यस…


काठमाडौं / नेपाल विद्युत प्राधिकरणले आजदेखि २० युनिट सम्म विद्युत खपत गर्ने ग्राहकको लागि विद्युत महशुल नि:शुल्क गरेको छ । यस आर्थिक रुपमा विपन्न जनतालाई राहत पुग्ने देखिएको छ । यसैगरी आगामी पुस महिनादेखि विजुलीको मीटर रिडिङ गरेको २१ दिन…

काठमाडौं / नेपाल आयल निगम लि.ले पछिल्लो पटक गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धि बिरुद्ध आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दलाई नागरिकहरुले समर्थन गरेको देखिएको छ । अत्यावश्यक काममा जानु पर्ने भन्दा बाहेकले आफ्ना सवारी साधन पनि खासै…

काठमाडौं/ गए राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगम लि.ले पुन: पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नुको साटो नेपाल आयल निगम लि. भित्र देखिएको…


ललितपुर / ललितपुर उद्योग वाणिज्य संघको सिफारिसमा ललितपुर महानगरपालिकाले गत भदौ ३ गते कोभिड-१९ बिरुद्धको अष्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएका निजी क्षेत्रका उद्योगी , व्यापारी र व्यवसायीलाई २०७८ कार्तिक ११ गते सोही खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको ललितपुर उद्योग…

ललितपुर/ नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त ग्लोबल आईएमई बैंक लि. ले आजदेखि ललितपुरको मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखासँगै सो बैंकको देशभर शाखा संख्या २८२ पुगेको छ भने यसका २६० वटा शाखा रहित बैंकिङ सेवा…

ललितपुर/ वीमा समितिले २०७८ असोज ७ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपञ्छी वीमाको अनुदान रकम ८० प्रतिशत कायम गरेको जनाएको छ । यस अघि सो अनुदान रकम ५० प्रतिशत मात्रै रहेको थियो ।