प्रभुनारायण चौधरीको स्मृतिमा साउथ वेष्टर्न स्टेट कलेजमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी

पूर्व मन्त्री तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा प्रभुनारायण चौधरीको १४औं स्मृति दिवसको अवसरमा आजबाट काठमाडौंको बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजमा प्रथम अन्तर्राष्ट्रिय बुद्धिचाल (Chess) प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा…













