Category खेलकुद

क्यानडालाई स्तब्ध पार्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनल प्रवेश, मेस्सीले गरे गोल

क्यानडालाई २-० गोल अन्तरले स्तब्ध पार्दै डिफेण्डिङ्ग च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका फुटकलको फाइनल प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको पहिलो सेमी-फाइनल अन्तर्गत आज विहान भएको अर्जेन्टिना र क्यानडा बीचको खेलमा अर्जेन्टिनाका जुलियन अल्भारेजले…

फ्रान्सलाई हराएर स्पेन युरोकपको फाइनल प्रवेश

फ्रान्सलाई २-१ गोल अन्तरले हरएर स्पेन जर्मनीमा जारी १७औँ संस्करणको युरोकपको फाइनल प्रवेश गरेको छ । गएराती जर्मनीको म्युनिकस्थित एलियाञ्ज एरिना रंगशालामा भएको खेलको ८औं मिनेटमा फ्रान्सका राण्डल कोलो मुआनीले गोल गरि फ्रान्सलाई अग्रता दिलाएपनि खेलको २१औँ मिनेटमा स्पेनका ल्यामिन…

कोपा अमेरिका फुटबलको सेमी-फाइनल समीकरण पूरा,अर्जेन्टिना र क्यानडा तथा कोलम्बिया र उरुग्वे भिड्ने

संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करण कोपा अमेरिका फुटबलको सेमी-फाइनल समीकरण पूरा भएको छ । आज विहान कोलम्बिया र पानामा तथा उरुग्वे र ब्राजिल बीचको क्वाटर-फाइनल खेल सकिएर कोलम्बिया र उरुग्वे सेमी-फाइनलमा पुगेसँगै यो समीकरण पूरा भएको हो । हिजो…

स्पेन र फ्रान्स युरोकपको सेमी-फाइनल प्रवेश

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप-२०२४ को सेमी-फाइनल चरणमा स्पेन र फ्रान्स प्रवेश गरेका छन् । गएराती सम्पन्न पहिलो क्वाटर-फाइनल खेलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरि स्पेन सेमी-फाइनल प्रवेश ग-यो भने गएराती नै सम्पन्न दोश्रो क्वाटर-फाइनल खेलमा पेनाल्टी सुटआउटमा…

पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराएर अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमी-फाइनल प्रवेश

पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले इक्वेडरलाई पराजित गरि अर्जेन्टिना संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको सेमी-फाइनल प्रवेश गरेको छ । नेपाली समय अनुसार आज विहान ६:४५ बजेबाट टेक्सासस्थित एनआरजी रंगशालामा अर्जेन्टिना र इक्वेडर बीच भएको कोपा अमेरिका…

कोपा अमेरिका फुटबलको क्वाटरफाइनल चरणका खेल आउदो शुक्रबार विहानबाट शुुरु हुने

संयुक्त राज्य अमेरिकामा जारी ४८औँ संस्करणको कोपा अमेरिका फुटबलको क्वाटरफाइन समीकरण बुधबार विहान ग्रुप ‘डी’को विजेता र उप-विजेताको टुङ्गो लागेसँगै पूरा भएको छ । अब आउदो शुक्रबारबाट कोपा अमेरिका फुटबलको क्वाटरफाइनल चरणका खेल शुरु हुने बताइएको छ । शुक्रबार विहान…

आईसीसी टी ट्वाण्टी क्रिकेटको विश्वकप अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाले रद्घ

वर्षाका कारण संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा आज विहान ५:१५ बजे हुने तय भएको आईसीसी टी ट्वाण्टी क्रिकेट विश्वकप अन्तर्गतको समूह चरणको नेपाल – श्रीलंका बीचको खेल रद्ध भयो । योसँगै नेपाल र श्रीलंकाले १/१ अंक बाडेका छन् । नेदरल्याण्डसँगको पहिलो…

युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जित्यो

यस सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लव रियल मड्रिडले जितेको छ । गएराती इङ्ल्याण्डको बेम्बली रङ्गशालामा सम्पन्न खेलमा जर्मन क्लव बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गरि रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो । खेलको पहिलो हापमा…

क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आज !

युवती बलात्कारको अभियोगमा आफूूलाई द‍ोषी ठहर गरि दण्डित गर्ने काठमाडौं जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत पाटनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्धाको पेशी आजका लागि तोकिएको छ । पटक पटक सर्दै आएको यो मुद्धाको…

लागू औषध कारोबार मुद्धामा दोषी ठहर भएका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

लागु औषध कारोबार मुद्धामा दोषी ठहर भएका अखिल नेपाल फुटबल संघ (ANFA) का उपाध्यक्ष दावा लामालाई आज काठमाडौंबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एन्फा उपाध्यक्ष लामालाई पक्राउ गरि अदालतमा उपस्थित गराएको जनाइएको…