Category समाज

राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नु भएको छ । नेपाल सरकार,, मन्त्रीपरिषदको सिफारिसमा सो अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयबाट आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

२०८१ पुस १३ र १४ गते कानून व्यवसायी महिलाहरुको ३१औं राष्ट्रिय सम्मेलन हुने

२०८१ पुस १३ र १४ गते विराटनगरमा “महिलाको समानुपातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ कानुन व्यवसायी महिलाहरुको ३१औं राष्ट्रिय सम्मेलन हुने नेपाल बार एशोसिएशनले जनाएको छ । सो सम्मेलनका कारण २०८१ पुस १२ र १४ गतेको…

एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशन चैतमा हुने

नेकपा (एमाले) निकट अनेरास्ववियुको २४औं महाधिवेशन २०८१ चैत्र मसान्त भित्र हुने भएको छ । बुधबार बसेको सो संगठनको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । बैठकले संगठनको २४औं महाधिबेशन र आगामी फाल्गुण १४ गते हुने स्व.वि.यु. निर्वाचनको तयारी…

भृकृटीमण्डपमा पाचौं नेपाल प्रिण्टप्याक अन्तराष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि.ले विगतका वर्षहरु झैं यस वर्ष पनि पाचौं नेपाल प्रिण्टप्याक अन्तराष्ट्रिय प्रदर्शनी (5th Nepal PackPrint International Expo) तथा पाचौं नेपाल प्लाष्टेक अन्तराष्ट्रिय प्रदर्शनी (5th Nepal Plastech International Expo) यही २०८१…

स्थानीय तहको उप-निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी

स्थानीय तहको रिक्त ४१ पद पूर्तिका लागि आज विहान ७ बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी रहेको निर्वाचन आय‍ोग,नेपालले जनाएको छ । दिउसो १:४५ बजेसम्म ४५ प्रतिशत मत खसेको जनाइएको छ । अपराज्ह ५:०० बजेसम्म मतदानका लागि लाइनमा बसेका…

प्रेस काउन्सिल नेपालद्वारा थप १० वटा युटुब /पेजलाई कारबाही

आधारहिन गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले आज थप १० वटा युटुब च्यानल/पेेजलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ४ वटाको प्रेस काउन्सिल नेपालमा सूचिकरण भएको र बाँकीको सूचिकरण नभएको प्रेस काउन्सिि नेपालको भनाई छ । यस अघि…

रिक्त डौआईजीमा बडुवाका लागि एसएसपीहरुको नाम सिफारिस

बडुवा समितिले नेपाल प्रहरीको रिक्त ८ जना प्रहरी नायव महानिरीक्षक (DIG)मा बडुवाका लागि बरिष्ठ प्रहरी उपरीक्षकहरु (SSP) को नाम सिफारिस गरेको छ । आइतबार बसेको बडुवा समितिको बैठकले बरिष्ठ प्रहरी उपरीक्षकहरु ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह,…

जलविनायक मार्ग विस्तारमा बेथिति विरुद्ध राजकुमार थापाको नेतृत्वमा संघर्ष समिति गठन

ललितपुर महानगरपालिका वडा नं. १८ को माझीटारदेखि सैंबु भञ्ज्याङसम्मको जलविनायक मार्गको बाटो विस्तारमा बेथिति भएको भन्दै त्यहाँका स्थानीयबासीहरुको यही मंसिर ४ गते भएको भेलाले त्यस विरुद्ध संघर्ष गर्न त्यहीका स्थानीयबासी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश…

अन्तत: टिकटोक नेपाल दर्ता भयो

अन्तत: सामाजिक सञ्जाल टिकटोक नेपालमा दर्ता भएको छ । नेपालमा लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटोकले दर्ताको लागि तिहार अगाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन प्रक्रिया अगाडि बढाएपनि तिहार सकिए लगत्तै गत मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचिकरण प्रमाण-पत्र…

आज सार्वजनिक बिदा हो ?

नेपाल सरकार, मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले आज सार्वजनिक बिदा दिने निर्णय ग-यो भनेर गृह मन्त्रालयबाट जारी भएको भनेर सामाजिक सञ्जालमा सूचना देखियो । त्यसमा लेखेको विवरणले धेरै जना अन्यौलमा परे तर त्यसको आधिकारिकता बारेमा अलगपथले केही सरकारी कर्मचारीहरुसँग बुझ् ख‍ज्दा…