२०८१ पुस १३ र १४ गते कानून व्यवसायी महिलाहरुको ३१औं राष्ट्रिय सम्मेलन हुने

२०८१ पुस १३ र १४ गते विराटनगरमा “महिलाको समानुपातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ कानुन व्यवसायी महिलाहरुको ३१औं राष्ट्रिय सम्मेलन हुने नेपाल बार एशोसिएशनले जनाएको छ । सो सम्मेलनका कारण २०८१ पुस १२ र १४ गतेको पेशी स्थगित गर्न नेपाल बार एशोसिएशनले अदालतहरुलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *