राष्ट्रपति पौडेलद्वारा आज जेष्ठ सांसद के.सी.लाई पद तथा गोपनियताको सपथ गराउने

राष्ट्रपति रामचन्द्र पौडेलले आज फाल्गुण २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका उमेरले जेष्ठ सदस्य अर्जुननरसिंह के.सी.लाई पद तथा गोपनियताको सपथ गराउनु हुने भएको छ । विहान ११:१५ बजे काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा सो सपथ ग्रहण…











