चुनावको मिति नजिकिदै जादा ग्यास अभावले उपभोक्तालाई पीर

आउदो फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै जाँदा केही दिनयता काठमाडौं उपत्यका लगायतका स्थानमा खाना पकाउने ग्यास अभाव हुँदा उपभोक्तालाई पीर परेको छ । ग्यास डिपो तथा पसलमा पर्याप्त मात्रामा खाना पकाउने ग्यास ग्यास उद्योगबाट आवश्यकता आपूर्ति…













