Category सहकारी

भक्तपुर जिल्ला बचत संघको आयोजनामा ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अन्तर-लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम २०८१ माघ २८ गते होटेल सिटिगाउँं, भक्तपुरमा सम्पन्न…

श्री बाराही साकोसको अर्ध-वार्षिक समीक्षा गोष्ठी सम्पन्न

भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को अर्ध-वार्षिक समीक्षा गोष्ठी एवं सञ्चालकहरुको जिम्मेवारीबोध तथ भूमिका विषयक कार्यक्रम सोही संस्थाका अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा २०८१ माघ १९ गते शनिबार होटल सिटीगाउँ भक्तपुरमा…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उप-समितिको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक साझेदारीमा दुई दिवसीय सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम होटेल सिटी गाँउको सभाहल, भाटढिकुरमा २०८१ माघ ८ र…

सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले सावुन, फिनेल र हर्पिक बनाउने तालिम सञ्चालन गर्ने

ललितपुरको महालक्ष्मी नगरपालिका-८, लुभूमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा २०८१ माघ १३ गतेदेखि ५ दिने झोल सावुन, फिनेल,,हर्पिक र डल्ला साबुन ,बनाउने तालिम सञ्चालन गर्ने भएको छ । सोही संस्थाको महिला उप-समितिको आयोजनामा संस्थाको आफ्नै…

थाम्सुहाङ्गद्वारा राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकको जिम्मेवारी थापालाई हस्तान्तरण

देशभरीका सहकारी संघ संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी निबर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सोही महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापालाई बुधबार स्वर्णिम कार्यकालको कामना सहित बधाई ज्ञापन गर्दै पदभार हस्तान्तारण गर्नुभयो । त्यससँगै थापाले बुधबारबाट उक्त महाप्रबन्धकको पदभार सम्हाल्नुभयो…

ख्वप साकोसको १७औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा २०८१ पुस २७ गते शनिबार श्री बासु मा.वि. कालीघाट, भक्तपुरमा सम्पन्न भयो ।…

लोकेश्वर साकोसको आयोजनामा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा भएको “भक्तपुर नगरस्तरीय टेबल टेनिस प्रतियोगिता-२०८१ को फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक…

बलम्बु च्याउ सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न, अमरदीप सिंह अध्यक्षमा पुन चयन

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा केन्द्रीय कार्यालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभा सर्वसम्मतीका साथ पुन: अमरदीप सिंह महर्जनको अध्यक्षतामा सञ्चालक समिति र पुष्कर महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरि २०८१ पुस २७ गते शनिबार बलम्बुको…

नव युवा साकोसको १७औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा ज्ञानी बाबु चयन

सर्वसम्म्त रुपमा ज्ञानी बाबु महर्जनको अध्यक्षतामा सञ्चालक समिति र जीवन महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै ललितपुर महानगरपालिका-२०, मिखबहालमा आफ्नै भवनबाट सञ्चालन भइरहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा २०८१ पुष २७ गते…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा अध्यादेशबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८१ पुष २५ गते भक्तपुर बैक्वेट, हाकुफोहीटी, भक्तपुरमा सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ,२०८१ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको दीप प्रज्वलन गरि भक्तपुर जिल्ला बचत तथा…