Category सहकारी

बागमती प्रदेश सहकारी संघ लि.को आयोजनामा सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम शुरु

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लि.को आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोगमा सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम आजबाट ललितपुरको खुमलटारस्थित ट्रिनिटी क्याफेमा शुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने उक्त तीन दिवसीय तालिमको राष्ट्रिय सहकारी महासंघ…

साताव्यापी कार्यक्रम गरी मनाइयो शुभकामना साकोसको २२ स्थापना दिवस

भक्तपुर/ आफ्नै भवनबाट सञ्चालन भइरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं स्थाथपा दिवस साताव्यापी बिभिन्न रचानात्मक कार्यक्रम गरी मनाइएको छ । भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय र भक्तपुरकै नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको सो संस्थाको २२औं स्थाथपना दिवसको अवसरमा…

दक्षिण बाराही महिला साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । श्री शिव तथा सरस्वती मन्दिर प्रङ्गडमा श्री शिव तथा सरस्वती सेवा समिति र माता सरस्वती युथ क्लवको…

बागमती प्रदेश सहकारी संघले ३दिने सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम आयोजना गर्ने

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लि.ले २०७९ जेठ २६ ,२७ र २८ गते ललितपुरको खुमलटारस्थित ट्रिनिटी क्याफेमा सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सहकारी संघ लि. अन्तर्गतका सहकारी संघहरुका प्रतिनिधिहरु सहभागिता रहने सोही…

अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटले सहकारी क्षेत्र अन्यौलमा

काठमाडौं/ यही जेठ १५ गते संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्यले नेपालको सहकारी क्षेत्रमा अन्यौलको अवस्था निर्माण भएको देखिएको छ । सो बजेटमा सहकारीको आयकर दर बृद्धि गर्ने कार्यको सहकारी…

शुभकामना साकोसको २२औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर/ आफ्नै भवनबाट भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय र भक्तपुरकै नासमनामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवस बुधबारबाट सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छ । त्यस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोही संस्थाको आयोजनामा…

शुमश्री साकोसको आयोजनामा क्षमता अभिबृद्धि तालिम सम्पन्न, जेठ २८ गते स्वास्थ्य शिविर सञ्चालन हुने

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ १५ गते क्षमता अभिबृद्धि तालिम -२०७९ सम्पन्न भयो । सो संस्थाको शिक्षा उप-समितिको आयोजनामा होटल भ्यू , भक्तपुरमा सम्पन्न उक्त तालिममा सोही…