Category सहकारी

सहकारीका लागि साविककै आयकर दर लागू गर्न राष्ट्रिय सहकारी महासंघको सरकारसँग माग

ललितपुर/ देशभरका सहकारी संघ/संस्थानहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संघीय संसदमा यही जेठ १५ गते प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्यमा सहकारीको आय कर बृद्धि गर्ने विषय उल्लेख भएको…

सहकारी विभागद्वारा ३५ बुँदे एकीकृत निर्देशन , २०७९ जारी

काठमाडौं/ सहकारी विभागले आज सहकारी संघ/संस्थाहरुका लागि एकीकृत निर्देशन , २०७९ जारी गरेको जनाएको छ । उक्त विभागले ३५ बुँदे सो निर्देशन परिपालना गर्न /गराउन सम्बन्धित आग्रह गरेको छ । यस खाले निर्देशन यस अगाडिका सहकारी विभागका रजिष्टार झलकराम अधिकारीको…

सहकारीको आवश्यकता नरहेको भन्ने सार्वजनिक टिप्पणीप्रति राष्ट्रिय सहकारी महासंघको आपत्ती

ललितपुर/ राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अर्थ समितिको बजेट सम्बन्धी छलफल कार्यक्रममा नेपालको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको आवश्यकता नरहेको भन्ने टिप्पणी सार्वजनिक भ एको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोही महासंघका अध्यक्ष मिनराज कँडेलद्वारा बुधबार…

भक्तपुर साकोसद्वारा सहुलियत मुल्यमा मल र वीउ विक्री, संस्थाको कारोवार रु.३ अर्ब २३ करोड

भक्तपुर/ भक्तपुर नगरपालिका-९,च्यामासिङमा आफ्नै भवनबाट सञ्चालन भइरहेको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले स्थानीय कृषकहरुको हितलाई मध्यनजर गरी सहुलियत मुल्यमा एउटा परिवारको एक जनाका दरले २० बोरा डीएपी मल, १५ बोरा युरिया मल र १ बोरा खुमल-८ नामक धानको…

पोखरा रोयल साकोस आजबाट २१औं वर्षमा प्रवेश

पोखरा/ कास्की जिल्लाको पोखरा महानगरपालिका -१०, बुद्धचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.स्थापना भएको आजबाट २० वर्ष पूरा भएको छ । आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसाथ गरी सञ्चालन भइरहेको यो संस्था निरन्तर…

२०७९ जेठ २९ र ३० गते नेफ्स्कूनले राष्ट्रिय गोष्ठि गर्ने

काठमाडौं/ बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले आउदो जेठ २९ र ३० गते दुई दिवसीय राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ । स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको हज्ञभागिता रहने दुई दिवसीय उक्त…

आईतबार पनि राष्ट्रिय सहकारी बैंकका सबै काउण्टर सञ्चालन हुने

ललितपुर/ आईतबार पनि राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सबै काउण्टर सञ्चालन गर्ने भएको छ । सो बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुको नगद कारोवार सुबिधाको लागि आफ्ना सम्पूर्ण शाखाका काउण्टर आईतबार विहान ११:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गर्ने उक्त बैंकद्वारा…

राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सरिता भट्टराई सूर्यविनायक न.पा.को उप-मेयरमा निर्वाचित

भक्तपुर / यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सरिता भट्टराई तिमिल्सिना भक्तपुरको सूर्यविनायक नगरपालिकाको उप-मेयरमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)की उप-मेयरकी उम्मेद्वार भट्टराईसँगै सोही पार्टीका मेयरका उम्मेद्वार बाशुदेव थापा पनि विजयी…

भक्तपुर जिल्ला बचत संघको कार्यालय आईतबार पनि सञ्चालन

भक्तपुर/ नेपाल सरकारले आजदेखि शनिबार र आईतबार गरी हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरी त्यसलाई राजपत्रमा प्रकाशित गरेपनि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.लेय आज पनि साविक बमोजिम नै आफ्नो कार्यालन भएको जनाएको छ । सो…