जिल्ला सहकारी संघ लि.,ललितपुरको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा गोरखाली प्यानल विजयी

ललितपुर / आइतबार भएको जिल्ला सहकारी संघ लि.,ललितपुरको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनमा नेपाली कांग्रेसका केदार गोरखाली नेतृत्वको संयुक्त प्यानल निर्वाचित भएको छ । ४३२ जना मतदातामध्ये ४२२ जना मतदाताले गरेको मतदानमा नेपाली काग्रेस , नेकपा (एस), नेकपा…













