४ कम्युनिष्ट पार्टी सडक संघर्षमा

काठमाडौं/ ४ वटा कम्युनिष्ट पार्टीले एमसीसी तथा एसपीपी सम्झौता, नागरिकता विधेयक , महङ्गी र भ्रष्टाचार विरुद्ध जनसंघर्ष घोषणा गरेका छन् । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी…













