बागमती प्रदेश सहकारी संघ लि.को आयोजनामा सहकारी संघ सञ्चालन अभिवृद्धि तालिम सम्पन्न

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको वित्तीय सहयोगमा ३ दिवसीय सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न भयो । बागमती प्रदेश सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप-समितिका संयोजक…












