भक्तपुर जिल्ला बचत संघको आयोजनामा कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर/ यही बैशाख १४ र १५ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उप-समितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरको शंखधर चोकस्थित शंखधर पार्टी प्यालेसमा दुई दिवसीय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भयो । सो…













