कास्कूनको आयोजनामा आयकर र ई-फाइलिङ तालिम सम्पन्न

काठमाडौं/ काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही चैत्र १० र ११ गते काठमाडौंको सामाखुसीमा दुई दिवसीय आयकर र ई-फाइलिङ तालिम सम्पन्न भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारीमा सम्पन्न सो तालिमको सहजीकरण…












