घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन स्थगन

काठमाडौं/ केही दिनयता कोरोना भाइरस संक्रमणको जोखिम बढेको कारण २०७८ माघ ४,५ र ६ गते बीरगञ्जमा आयोजना हुन लागेको घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं महिला उद्यमी सम्मेलन स्थगित भएको छ । उक्त महासंघका…










