क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन बैद्यको सघन उपचार कक्षमा उपचार हुदै

दम तथा छातीमा संक्रमण भएर यही जेठ १५ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएर उपचार गरिरहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव तथा नेपाली कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता मोहन वैद्य ‘किरण’को सघन उपचाार कक्षमा उपचार भइरहेको सो अस्पतालले…