घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज बाहिर निकालिदै

काठमाडौं/ आज बिहान ४ जना चालक दलका सदस्य र ७६ जना यात्रु लिएर काठमाडौंबाट नेपालगञ्जको लागि उडान भर्ने क्रममा ट्याक्सीवेभबाट चिप्लिएर घाँसे मैदान पुगेको श्री एयरलाइन्सको ९एनएएनएफ(9NANF) कल साइन भएको क्यु४००-८(Q400-8) जहाज घाँसे मैदानबाट बाहिर निकालिदै गरेको जानकारी प्राप्त भएको छ । जहाज चिप्लिएर घासेँ मैदानमा पुगेपनि मानवीय क्षति भने नभएको बताइएको छ ।

Leave a Reply