निशेधाज्ञाले आर्थिक क्षेत्र प्रभावित

काठमाडौं / कोरोना संक्रमण महामारीको रुपमा फैलिएसँगै देशभरका ७५ वटा जिल्लाका स्थानीय प्रशाशनले एक पछि अर्को गर्दै निशेधाज्ञा लगाएसँगै मुलुकको आर्थिक क्षेत्र प्रभावित भएको देखिएको छ । निशैधाज्ञाकै कारण होटल , फेन्सी व्यवसाय , सार्वजनिक यातायात , मनोरञ्जन लगायतका क्षेत्र बढी प्रभावित भएको देखिएको छ । लामो समयको निशेधाज्ञाकै कारण दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिकहरुले आर्थिक समस्या झेलिरहेको देखिएको छ तर सरकारले भने कोरोनाले असर पारेको आर्थिक क्षेत्रलाई कसरी माथि उठाउने भन्ने ठोस कार्यक्रम अगाडि बढाउन सकेको छैन ।

Leave a Reply