२१ प्रदेश सभासदको समर्थन सहित कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीको दावी

वीरेन्द्रनगर/ नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले २१ प्रदेश सभासदको समर्थन सहित कर्णाली प्रदेशको मुख्यमन्त्री पदको दावी गर्नु भएको छ । हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजिनाम गरेपछि कर्णाली प्रदेश प्रमुखको कार्यालयले २ वा २ भन्दा बढी राजनीतिक दलको समर्थन जुटाएर मुख्यमन्त्री पदमा दावी प्रस्तुत गर्न राजनीतिक दलसरुलाई आज साझ ७:३० बजेसम्मको समय निर्धारण गरेको थियो ।

Leave a Reply