यही असोज १७ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ३ दिने हिमालयन इण्टरनेशनल एक्स्पो हुने भएको छ । हिमालयन इण्टरनेशनल एक्स्पोले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त एक्स्पोमा अल्लो, भुइकटहर , केरा, बाँस, केतुकी, सिस्नोका रेसाका कपडा लगायतका बस्तु, माटोका भाडा , गलैचा, पश्मिना लगायतका सामाग्री राखिने उल्लेख छ ।

…………………………………………………………………………………………….






