खेमराज खतिवडा
आज पनि सेयर बजारमा उछाल आयो । ६१.६१ अंकले बृद्धि भएर सेयर बजार २४८५.९५ अंकमा पुगेर रोकिएको छ । शुरुमा बजारमा केही गिरावट आएपनि त्यसको केही छिनपछि नै बजारमा सुधार आएको थियो । आज सबैजसो समूहमा वृद्धि भएपनि सर्बाधिक कमाउनेमा होटल,,वाणिज्य बैंक र अन्य उप-समूह रहेका झन् । आज जम्मा १५,२३,८२,७१,२९०.९७ रुपैयाको कारोबार भयो भने ३१५ वटा कम्पनीका ४,११,९५,५३४ कित्ता सेयर किनबेच भयो ।





