एसईईको पूरक परीक्षा आगामी साउन २६ र २७ गते

यही असार २१ गते सार्वजनिक गत चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजामा सी वा सी भन्दा तल ग्रेड ल्याएका विद्यार्थीका लागि ग्रेड बृद्धिका लागि पूरक परीक्षा आउदो साउन २६ र २७ गते हुने राष्ट्रिय परीक्षा ब‍ोर्डले जानएको छ । राष्ट्रिय परीक्षा ब‍ोर्डले प्रकाशन गरेको सूचनामा २ विषयसम्म परीक्षा दिन सक्ने र सो परीक्षा सामेल हुन चाहने विद्याथीले रु.५०० राजश्व तिरेर आउदो साउन २१ गतेसम्म परीक्षा फारम भरी जिल्ला शिक्षा समन्वय समितिमा बुझाउन सकिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *