चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेेशको अवज्ञा गरी एमडीएमस (MDMS) र एमबीबीएस (MBBS)को भर्ना गरेको भन्दै चिकित्सकहरुले मंगलबार काठमाडींमा विरोध प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको माइतीघरमा जम्मा भएका चिकित्सकहरुले नयाँ बानेश्वरसम्म विरोध -याली गरे ।






