नक्सा पास नगरे उद्य‍‍ोग तथा व्यवसायिक भवनलाई कारबाही गर्ने जीतपुरसिमरा उपमहानगरपालिकाको चेतावनी

बाराको जीतपुरसिमरा उपमहानगरपलिकाका २४ वटै वडामा रहेका उद्य‍‍‍‍ोग, कलकारखाना र व्यवसायिक भवनलाई नकसा पास नगरे कारबाही गर्ने सो उपमहानगरपालिकाले चेतावनी दिएको छ । उक्त उपमहानगरपालिकाले नक्सा पासका लागि ३५ दिनको समयसीमा निर्धारण गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *