न्याय परिषदले उच्च अदालतमा ३९ जना न्यायधीश नियुक्त गरेको जनाएको छ । जसमा २६ जना जिल्ला अदालतमा कार्यरत न्यायधीश, ९ जना अधिवक्त र ४ जना न्याय सेवाका कर्मचारी छन् । यसैगरी न्याय परिषदले उच्च अदालतका १६ जना न्यायधीशको सरुवा गरेको जनाएको छ ।