पुषमा पनि काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी पिउन नपाउने !

पुष महिनामा पनि काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी पिउन नपाउने भएका छन् । बाढीले क्षति गरेको भन्दै गत असार ८ गते मेलम्चीको पानी बन्द गरिएको थियो तर वर्षात सकिएर पनि मंसिर महिना समेत बित्तापनि मेलम्चीको पानी आफ्नो घरको धारामा आउने सुरसार नदेखेपछि काठमाडौं उपत्यकाबासी आन्द‍ोलित भएपछि बल्ल मंगलबारबाट मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खोलाको पानी सुन्दरीजलमा झार्ने गरी काम शुरु गर्ने निर्णय गरेको जनाएको छ ।

उपभोक्ताले भने आफूले प्रयोग गरेको मेलम्चीको पानीको महशुल तिर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *