सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई राख्यो कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सो कार्यालयले आज जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *