प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको तयारी हुदैछ

  • रामशरण शर्मा घिमिरे , अध्यक्ष, बागमती प्रदेश सहकारी संघ लि.

यही चैत्र ८ र ९ गते हेरिटेज गार्डेन सानेपा, ललितपुरमा “सहकारीको पुनर्जागरण : अभियान र सर‍ोकारवालाहरुको एकीकृत मार्गदर्शन” नाराका साथ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन हुन लागेको छ । सो सम्मेलन सफल पार्न भइरहेको तयारी सहितका विषयमन अलगपथका पत्रकार अर्जुन कार्कीले उक्त सम्मेलन आय‍ोजक बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेसँग कुराकानी गर्नु भएको छ । ज‍ो तल प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *