गृह मन्त्रालयले लगायो मलेसिया र खाडी मुलुकहरुमा भिजिट भिसामा जान रोक

काठमाडौं/ ओमिक्रोन संक्रमण दर तीव्र गतिमा बढेको भन्दै गृह मन्त्रालयले २०७८ माघ १० गतेदेखि अर्को आदेश नभएसम्म मलेसिया तथा खाडी मुलुकहरुमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको उक्त मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *