निलम ढुंगाना नेपाल राष्ट्र बैंकको कामु गभर्नर

नेपाल राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नर बन्नु भएको छ । गभर्नर महाप्रसाद अधिकारीको हिज‍ोबाट पदाबधि सकिएर बिदा भएपनि नयाँ गभर्नर नियुक्ती हुने अवस्था बनी नसकेकोले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम ढुंगानालाई नेपाल राष्ट्र बैंकको कायममुकायम गर्भनरको जिम्मेवारी तोकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *