पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्धको संघर्ष स्थगन गर्न आपूर्ति मन्त्रालयको आग्रह

काठमाडौं/ एक हप्तामा दुई पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि त्यसको विरोध भइरहेको छ । युवा, विद्यार्थी , मजदुर लगायतले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोध गरिरहेका छन् तर यता उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कर घटाउने गरी गृहकार्य भइरहेकोले युवा विद्यार्थी लगायतले गरिरहेको आन्दोलन स्थगन गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *