साउनदेखि ६८ वर्षमै बृद्ध भत्ता

काठमाडौं/सरकारले आउने साउनदेखि ६८ वर्षमै बृद्धभत्ता प्रदान गर्ने भएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘ प्रभाकर’ले नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नु भएको हो । अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको बजेटमा सरकारी कर्मचारीहरुको खाइपाई आएको भत्ता यथावत कायम गर्दै १५ प्रतिशत तलव बृद्धि गरेको उल्लेख छ ।

अर्थमन्त्री शर्माले आइतबार प्रस्तुत गर्नुभएको बजेट बक्तव्यको पूर्ण पाठ

………………………………………………………………………………….

Leave a Reply