आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक पार्टी र उम्मेद्वारहरुलाई मतदान नेपाली लेखक सङ्घले मतदाताहरुलाई आग्रह गरेको छ । सो सङ्घले आज प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।