- गोविन्दप्रसाद शर्मा पौडेल , अध्यक्ष , गण्डकी सभ्यता बचाऔँ महाअभियान
गण्डकी सभ्यता बचाऔँ महाअभियानका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले गण्डकी सभ्यता बचाऔँ महाअभियान सभ्यता बचाउने र पर्यटन प्रवर्द्धन गर्ने गरि कार्य गरिरहेको बताउनुभएको छ । सहकारीलाई राजनीतिमुक्त व्यवसाय बनाउनु पर्ने आवश्यकता औंल्याउदै माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. ढुङ्गेधारा रिङरोड ,काठमाडौंका अध्यक्ष समेत रहेका शर्माले ‘माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि खुशी सदस्य र सुरक्षित संस्था बनाउने गरि कार्य गरिरहेको छ’, भन्नुभयो । वीपी कांग्रेसका वरिष्ठ उपसभापति समेत रहेका शर्माले नयाँ संविधान बनाउनुपर्ने बताउनुभयो । उहाँ र अलगपथका अर्जुन कार्की वीच भएको कुराकानीको भिडियो तल प्रस्तुत गरिएको छ ।