३०औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसमा भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा हुने

कोशी प्रदेश सरकारले ३०औं अन्र्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवको रुपमा मनाउन भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आज बसेको कोशी प्रदश सरकार, मन्त्रीपरिषदको कैठकले कोशी प्रदेशमा सार्वजनिक बिदा निर्णय गरेको जनाइएको छ । यो दिवसको अवसरमा भोलि कोशी प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा सार्वजनिक बिदा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *