नेपाल कमर्श क्याम्पस , मीनभवनमा स्व.वि.यू. निर्वाचन स्थगित !

काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा स्व.वि.यू. निर्वाचन स्थगित भएको जानकारी प्राप्त भएको छ । सो क्याम्पसका स्व.वि.यू. निर्वाचन अधिकृत आज विहानबाट सम्पर्क विहीन भएका कारग सो क्याम्पसको स्व.वि.यू. निर्वाचन स्थगित गर्ने निर्णय भएको र सूचना प्रकाशनको तयारी भइरहेको जानकारी आएको विद्यार्थीहरुले बताएका छन् । त्यस को विद्यार्थी संगठनहरुले विर‍‍‍‍‍ोध गरेका थिए , जसकादकारण प्रहरीले त्यस क्याम्पसको गेटबाट कसैलाई पनि भित्र छिर्न दिएको छैन भने उक्त क्याम्पस गेट अगाडिका पसल बन्द छन् ।केहीबेर अगाडप सो क्याम्पसको गेट अगाडि ने.वि. संघका अध्यक्ष दुजाङ शेर्पा लगायतका विद्यार्थी नेताहरु देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *