आफ्नो स्वास्थ्य उपचारमा लागको खर्च राष्ट्रपति पौडेल आफैले बेहोर्ने

काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा स्वास्थ्य उपचार सम्भब नभएपछि चिकित्सकको सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा स्वास्थ्य उपचार गरी गत आइतबार स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले आफ्न‍ो स्वास्थ्य उपचारका क्रममा लागेको सबै खर्च आफैले बेह‍र्ने हुनुभएक‍‍ो छ । राष्ट्रपति पौडेलका प्रेस संय‍जक खीला कार्कीद्वारा जारी प्रस न‍ोटमा स‍ो कुरा उल्लेख छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका क्रममा भएको खर्चको विषयलाई लिएर विभिन्न व्यक्तहरुबाट सार्वजनिक टीका टिप्पणी हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *