डिन कार्यालयमा नवीकरण गर्न सामुदायिक क्याम्पसहरुलाई नेपाल पब्लिक क्याम्पस संघको अनुरोध

नेपाल पब्लिक क्याम्पस संघले १५ दिन भित्र डीन कार्यालय नवीकरण गर्न सामुदायिक क्याम्पसहरुलाई अनुरोध गरेको छ । सो संंघले सोमबार जारी गरेको अनुरोध-पत्रमा उक्त विषय उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *