डेरी उद्योग संघ प्रदेश नं.१ ले डेरीजन्य बस्तुको आजदेखि नयाँ मूल्य निर्धनरण गरेको जनाएको छ । जसअनुसार सो संघले दूध, दही लगायतका डेरीजन्य बस्तुको मूल्य घटाएको जनाइएको छ ।

इलामको घिउ काठमाडौंमा
इलामको घिउ काठमाडौंमा राम्रोसँग विक्री भइरहेको देेखिएको छ । तताएको घिउ भन्दा नौनी बढी विक्री भएको जानकारहरु बताउछन् । इलामको असली घिउलाई उपभोक्ताले रुचाएको पाइएको छ तर कतिपय मानिसहरुले इलामको घिउ भनेर अन्यत्रको कमसल घिउ पनि उपभोक्तालाई बेच्ने गरेको पाइएको कतिपय जानकारहरुको भनाइ छ ।




