ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष डा.शम्भु कट्टेललाई पितृ शोक परेको छ । उहाँ पिताको हिजो १०४ वर्षको उमेर निधन भएको छ । जीवित ४ छोरा र १ छोरीका पिता दिवंगत कट्टेलको परिवार नुवाकोटबाट बसाइँ सरेर चितवनमा बसोबास गर्दै आएको थियो ।
उहाँको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शोक प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।