नेपाल र बंगलादेश बीचको खेलको पहिलो हाप बराबर

साफ वुमन्स च्याम्पियनसीप-२०२४ को नेपाल र बंगलादेश बीचको फाइनल अन्तर्गतको पहिलो हाप गोल रहित बराबरीमा सकिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी यो खेल हेर्न प्रधानमन् खड्गप्रसाद शर्मा ओली , उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायत गएर खेलाडीहरुलाई उत्साह थपिरहनुभएको छ । ११ हजार दर्शक टिकट काटेर खेल हेर्न दशरथ रंगशाला गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *