भूमि आयोगद्वारा सर्भेक्षक पदका लागि आवेदन माग

भूमि आयोगले नयाँ कर्मचारीको भर्नाका लागि आवेदन माग गरेको छ । बुधबार सो आयोगले प्रकाशन गरेको सूचनामा करारमा काम गर्ने गरि ९७ जना सर्भेक्षक पदका लागि आवेदन माग गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *