मकवानपुर फुटबल संघले २०८० पुष १५ गतेदेखि प्रशिक्षक तथा रेफ्री तालिम प्रदान गर्ने

मकवानपुर फुुुटबल संघले मकवानपुरका १० वटै पालिकाका लागि आउदो पुुष १५ गतेदेखि प्रशिक्षक तथा रेफ्री तालिम प्रदान गर्ने भएको छ । थाहा नगरपालिकाले जारी गरेको यस सम्बन्धी सूचनामा प्रशिक्षक तथा रेफ्री बन्न इचछुक खेलप्रेमीहरुले आउदो पुस ५ गतेभित्र थाहा नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *