माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी लि.द्वारा थप रेमिट सेवा प्रदान

काठमाडौंक‍ो सानो भ-याङ रिङरोडस्थित अन्नपूर्ण च‍ोकमा आफ्नै सुबिधा सम्पन्न भवनबाट सञ्चालन भइरहको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले विभिन्न कम्पनीहरुसँग सम्झौता गरी थप रेमिट्यान्स सेवा प्रवाह गरेको जनाइएको छ । आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको य‍ो संस्थाले विजुली तथा टेलिफ‍ोनको विल भुक्तानी सेवा समेत प्रदान गरिरहेेको सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्माको भनाइ छ ।

उक्त संस्थाले वित्तीय कारोवारसँगै माउण्ट फुडल्याण्ड सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *