राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा पुस १६ देखि १८ गतेसम्म हुने

नेपालको सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा आउदो पुस १६ देखि १८ गतेसम्म हुने भएको छ । पुस गते १६ गते बिहान ८:०० बजे १, नं. प्रदेशका सबै जिल्लाहरुका लागि विराटनगर , मधेश प्रदेशका सबै जिल्लाहरुको लागि जनकपुरधाम , बागमती प्रदेशका सबै जिल्लाहरुको लागि काठमाडौं उफत्यका , गण्डकी प्रदेशका सबै जिल्लाहरुको पोखरा , लुम्बिनी प्रदेशका सबै जिल्लाहरुका लागि बुटवल , कर्णाली प्रदेशका सबै जिल्लाहरुको लागि सुर्खेत र सुदूर पश्चिम प्रदेशका सबै जिल्लाहरुका लागि धनगढीमा साधारण सभाको कार्यक्रम हुने र त्यहाँबाट छनौट भएका प्रतिनिधिहरुको सहभागितामा काठमाडौंमा साधारण सभाको सम्पन्न हुने सो बैकौद्रादा प्रकाशित सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *