सदस्यहरुको भरोसा टुट्न नदिने काभ्रेपलाञ्चोक जिल्ला बचत संघको भनाई

बनेपा/ काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफूले आफ्ना सदस्याहरुको आशा र भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा समस्या नरहेको तथा सुशासन र पारदर्शिता कायम गर्ने कार्य गरिरहेको तर चेष्टा साप्ताहिकमा प्रकाशित समाचारले उत्पन्न गरेको प्रश्नको छानविन गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *