६८औं राष्ट्रिय सहकारी दिवसको थिम- “मर्यादित सहकारी : समुन्नत समाज”

६८औं राष्ट्रिय सहकारी दिवसको थिम आज सार्वजनिक गरियो । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्लले सो थिम सार्वजनिक गर्नु भएको हो । त्यस अवसरमा सोही महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल लगायतको पनि उपस्थिती रहेको थियो ।

६८औं राष्ट्रिय सहकारी दिवसको थिम “मर्यादित सहकारी : समुन्नत समाज” तय गरिएको जनाइएको छ ।

…………………………………………………………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *