चिसो र धुलो बढेसँगै विरामी क्रम बढ्यो

काठमाडौं/ लगातार बढ्दै गएको चिसो र धुलोका कारण मानिसहरु विरामी हुन क्रम बढेको देखिएको छ । ज्वरो , रुघाखोकी ,स्वासप्रश्वास लगायतका समस्याबाट पीडित हुनेको संख्या बढेको पाइएको छ । पानी पर्न छाडेको निकै समय भएकोले वायु प्रदुषण बढिरहेको छ भने चिसो पनि क्रमिक रुपमा बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *